इथानोलको प्रयोगलाई प्रोत्साहन सहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण […]

भारतमा ९ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली। भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मङ्गलबार व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई दोषी गरेएको थियो । जेल जीवन बिताइरहेका उनीहरुलाई प्रहरी अधिकारीहरूले […]

चन्द्र ढकालका छोरा सचिन ढकाल सहितको अब्बल र बलियो बन्यो ज्योत्सना समुह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सरागर्मी बढ्दै जादा एशोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठको टीम बलियो बन्न पुगेको छ । प्रोक्सी वारमा चल्दै आएको महासंघको एशोसिएट्सर्फको निर्वाचन उपाध्यक्षका उम्मेदवार ज्योत्सना समुहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकालको प्रवेशसँगै थप बलियो र शसक्त बन्न पुगेको हो । महासंघको निर्वाचनमा एशोसिएट्सतर्फ चन्द्र ढकालको वर्चश्व रहँदै आएको […]

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

भक्तपुर।  बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको छ । आज स्वास्थ्यमन्त्री किरण थापामगरले रासससँगको कुराकानीमा कानुनमा उल्लेख भएअनुसार अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको बताए । उनले भने, “मन्त्रालयले […]

मन्त्रीहरूको मर्यादाक्रममा व्यापक हेरफेर, सुधन गुरुङ र शिशिर खनालको मर्यादाक्रम परिवर्तन

काठमाडौं ।संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् । मंगलबार प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। मन्त्रिपरिषद्को मर्यादाक्रममा दोस्रो नम्बरमा […]

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने […]

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समय अघि मात्रै अवकाश लिएका थिए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित २ सदस्यको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो । समितिका अध्यक्ष श्रीमण कुमार गौतम तथा सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गरेको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् । त्यस्तै बैठकले बृहत्तर […]

एफएनसीसीआई निर्वाचन : ७३ पदका लागि १४१ जनाले दर्ता गराए उम्मेदवारी , कसले को सँग गर्दै छ प्रतिस्पर्धा ? संस्था सहित हेर्नुहोस् विस्तृतमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो । उक्त सूची अनुरुप जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, कृष्ण प्रसाद शर्मा, दिलसुन्दर श्रेष्ठ […]

नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा किरण पण्डित  नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गर्भनरमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको थियो । पछिल्लो समय रिक्त रहेको उक्त पदमा सरकारले पण्डितलाई नियुक्ति गरेको हो ।