सरकारले कृषि क्षेत्रमा दिइने अनुदान बास्तबिक किसानले मात्र पाउने बनाउने
काठमाडौं । सरकारले कृषि क्षेत्रमा दिइने अनुदान बास्तबिक किसानले मात्र पाउने गरी ब्यस्था मिलाउने भएको छ राष्ट्रपति राम चन्द्र पौडेलले आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने व्यावस्था रहेको छ । […]

