सगरमाथा संवाद-२०२५ मा सहभागी हुन विश्व नेतृत्व र विज्ञहरुलाई सीईओ जोशीको आग्रह
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले २०२५ मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना हुने सगरमाथा संवाद -२०२५ मा सहभागी हुन आग्रह गरेका छन् । टर्कीको इस्तानबुलमा अप्रिल २१ देखि २३ सम्म आयोजित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) वार्षिक सम्मेलन २०२५ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन र […]

