द्धन्द्धग्रस्त मुलुक इजरायलमा आगामी दिनमा २ हजार नेपाली लैजाने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको छ । हाल छनोटका चरणमा रहेका ५ सयजना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कुल ८ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो संख्या बढाएर १ […]

