‘इभेन्ट भेन्यू आर्किटेक्चर’ मा अब्बल सेवा उपलब्ध गराउँदै ‘आरजी क्रिएसन्स’

काठमाडौं । दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्रायस् एउटै हुन्थ्यो– खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमशः बदलिँदै गयो । कर्कटपाताले छाएका टहरा, रंगीन बत्ती र कपडाको सजावटसहितका अस्थायी संरचनाले केही समय ‘आधुनिकता’को अनुभूति दिए । त्यसपछि फलामका कुर्सीमा कपडाको खोल लगाइएका, अलि व्यवस्थित ‘पार्टी प्यालेस’हरू […]

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दै छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा रिक्त रहेको पद लगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको हो । बैठकमा अन्य समसामयिक विषयमा छलफल हुने समेत प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो । विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक […]

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

नयाँदिल्ली। भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ । घरेलु प्रविधिबाट डिजाइन गरिएको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर) ले सफलतापूर्वक नियन्त्रित आणविक शृङ्खला प्रतिक्रिया सुरु गरेको छ । यसलाई ‘क्रिटिकल’ अवस्था भनिन्छ । यो चरण पार गर्नु विद्युत् उत्पादन सुरु हुनु अघि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । ऊर्जा माग तीव्र गतिमा बढिरहेको र हरितगृह […]

अर्थतन्त्र ४.०५ प्रतिशतले बढ्ने प्रक्षेपण, ऊर्जा र वित्तीय क्षेत्र मुख्य चालक

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ४.०५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वृद्धि ऊर्जा, वित्तीय सेवा, व्यापार तथा पर्यटनलगायत क्षेत्रको विस्तारका कारण हुने देखिएको हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन तथा पर्यटन […]

सुन र चाँदीको मूल्य बढ्यो: सुन तोलाको २ लाख ९१ हजार ८ सय पुग्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि ४० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला […]

हुप्सेकोटमा बालिकाहरुलाई ५ हजारसहितको बैंक खाता

मध्यविन्दु ।  नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ती बालबालिकाहरूको बैंक खातामा पाँच हजार रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक […]

कर्णाली सरकारद्वारा ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली ।  कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा छ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए […]

भृकुटी स्टक ब्रोकिङ निलम्बित, दीपक भट्ट प्रकरणमा सेबोनको कडा कारबाही

काठमाडौं । धितोपत्र बजारमा बढ्दो जोखिम र नियम उल्लंघन नियन्त्रण गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कडा कदम चाल्दै ब्रोकर नम्बर ५५, भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ। सोमबार बसेको बोर्ड बैठकले कम्पनीलाई तत्काल प्रभावबाट कारोबार गर्न नपाउने गरी निलम्बन गर्नुका साथै व्यवस्थापन र सञ्चालकसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।  स्रोतका अनुसार निलम्बन अवधि […]

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडक मार्ग खुल्यो

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ । समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ । मङ्गला गाउँपालिका–२ हिदीदेखि मालिकाको फेदीमा रहेको जुगेदेउराली जोड्ने सडकको मार्ग खुलेपछि यातायातको साधन प्रयोग गरेर मालिका जाने भक्तजन र पर्यटकका लागि तेस्रो विकल्प बनेको […]