‘नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक छिट्टै पारित हुन्छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल युरोपेली सङ्घ (इयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । नेपाल एशोसिएशन अफ टूर मण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औं वार्षिकोत्सवको मङ्गलबार उद्घाटन गर्दै उनले इयूको चासोको रुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयक छिट्टै संसद्बाट पारित हुने […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

सागसब्जी बेचेर मासिक एक लाख आर्जन

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुनुहुन्छ रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख […]

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) ललितपुरको स्क्वायर होटलमा उक्त कनक्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहान ९ बजे कनक्लेभको उद्घाटन गर्ने छन् । नेपालको समग्र अटोमोबाइल क्षेत्रका विद्यमान समस्या, तिनको समाधानका उपाय, स्वदेशमै सवारी उत्पादनको सम्भावना र चुनौती […]

सुन चाँदीको मूल्य बढ्यो, चाँदी तोलाको दुई हजार

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रति तोला ०० रुपैयाँले बढेको छ । । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ६९ हजार ९०० रुपैयाँ थियो । चाँदी तोलामा ३० रुपैयाँ बढेको […]

एनएमबि बैंकको संस्थापक शेयर बिक्रिमा बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।  एनएमबि बैंकको संस्थापक समुहको ८६७११ कित्ता  संस्थापक शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर हाल कायम संस्थापक शेयरधनीलाई खरिद गर्न पहिलो प्राथमिकता दिनु पर्ने कानूनी प्रावधानले गर्दा  संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ (पैतीस) दिन भित्र  सम्पुर्ण कानूनी प्रक्रिया पुरा गरी कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनु पर्ने […]

प्रतिनिधि सभाको बैठक बस्दै यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको  पाँचौं अधिवेशनको १७औं बैठक २०८१ फागुन २८ गते, बुधबार बिहान ११:०० बजे संसद भबन नयाँबानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, माननीय प्रकाश ज्वाला, प्रेम सुवाल र […]

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आबेदन दिने म्याद थप

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आबेदन दिन समय थप भएको छ । कम्पनीले दुई अर्व एक करोड तेईस लाख साठ्ठी हजार छ सय उन्नाइसको २५ प्रतिशत प्रतिकित्ता १०० का दरले  २०८१ फागुन ८ देखी २८ सम्म  हकप्रद शेयर जारी  जारी गरेको हो । हकप्रदमा आबेदन दिने अन्तिम दिन सम्ममा पर्याप्त आबेदन नपरेपछि कम्पनीले हकप्रदको […]

रिलायबल लाइफ इन्स्योरेन्सको म्यच्युअल फण्ड आउदै बैसाख ३ देखि आबेदन दिन सकिने

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धकत्वमा   रिलायबल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्व को  ‘रिलायबल समृद्धि योजना’ नामक म्युचुअल फन्ड आउने भएको छ । म्युचुअल फन्डको योजना व्यवस्थापकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल रहेको छ। रिलायबल समृद्धि योजनाको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) आउँदो २०८२ बैसाख ३ बाट हुने छ  जसअनुसार १ अर्ब रुपैयाँको […]

पश्चिमी वायूको आंशिक प्रभाव उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुनसक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ  । आज दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली […]