यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया २५ पैसा बिक्रि दर १ सय ३९ रुपैँया ८५ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५१ रुपैँया ७२ पैसा बिक्रि दर […]

