तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले सपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालयका र कृषि तथा वन विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन […]

