नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दी मनाइने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) र नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी बर्षभरी मनाउने भएको छ । सो कुराको जानकारी नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन मार्फत दिएको हो । जन्म शताव्दीको सुरुवात आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्माचार्यको […]

