एनआईसी एशिया लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चैत ८ गते शुक्रबार सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाले सातौं साधारण सभा धरान उपमहानगरपालिका वडा नम्बर १२ सुनसरीस्थित गोर्खा होटेल, चतरा लाईनमा गर्ने भएको हो । संस्थाले साधारण सभा प्रयोजनका लागि फागुन २८ गते एक दिन शेयरधनी दर्ता किताब बन्द (बूकक्लोज) गर्ने भएको छ […]

