नीति तथा कार्यक्रमः आईसीटी वर्कस्टेसन मार्फत ५ हजारलाई रोजगारी दिनेदेखि एआई रणनीति तयार गर्नेसम्म
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८१ को नीति तथा कार्यक्रममा सूचना तथा प्रविधिलाई प्राथमिकता दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा आईसीटी वर्कस्टेसन मार्फत ५ हजारलाई रोजगारी दिनेदेखि एआई रणनीति तयार गर्नेसम्म घोषणा गरिएको छ। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै चिन्ता र चोसाको रुपमा रहेको […]

