अधिकांश मुद्राको भाउ घट्दा कुवेती दिनारको मूल्य भने बढ्यो
काठमाडौं । काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ । आज अधिकांश मुद्राहरुको मूल्य घटेको छ । केन्द्रीय बैंकका अनुसार यसदिन अमेरिकी डलरको मूल्य स्थिर छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा रहेकोमा आज पनि सोही मूल्यमा कारोबार […]

