जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश प्रस्ताव
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको मंसिर ७ गते बसेको १०९ औ बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०. ७३६८ प्रतिशत नगद लाभांश रहेको छ । यो लाभांश नेपाल राष्ट्र […]

