स्वास्थ्य बीमाको रकम बढाउन मन्त्री पौडेलको प्रस्ताब
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेौलले स्वास्थ्य मन्त्री बनेको २७औं दिनमा आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आयोजित आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो प्राथमिकता तथा कार्ययोजना र सार्वजनिक गर्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले हाल कायम स्वास्थ्य बीमामा रहेको १ लाखको थैलीलाई बढाएर ५ लाख रुपैयाँ पुर्याउनुपर्ने प्रस्ताव गरेका छन् । मन्त्री […]

