डलरको मूल्य हालसम्मको उच्च, अन्य मुद्राको विनिमयदर यस्तो

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको मूल्य नयाँ उचाइमा पुगेको छ। आज बुधबार अमेरिकी डलर हालसम्मको उच्च मुल्यमा पुगेको हो । आजको डलरको मूल्यले पुस ९ गतेको रेकर्डलाई पछि छोडेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३६ रुपैयाँ ३ पैसा रहेको छ। पुस ९ […]

हिमालमा हिमपात, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय […]

नेपालमा क्रिसमस: बिदा, महोत्सव र सांस्कृतिक विविधता

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए […]

प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा लगानीको अभाव हुने अवस्था छैन: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अब लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् । तनहुँको भानु नगर महोत्सव समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्ब पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न […]

स्वास्थ्य र परोपकारका कार्यक्रमहरूमार्फत महालक्ष्मी विकास बैंकको समाजमा योगदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही अन्तर्गत महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाद्धारा रोटरी क्लब अफ ठमेल काठमाण्डौं र […]

अधिकांश जीवन बीमा कम्पनीले व्यवसाय बढाउदा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसायमा संकुचन

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको जीवन बीमा कम्पनीहरुको तथ्यांकमा व्यवसाय विस्तार भएको देखिएको हो । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो पाँच महिनामा ६५ अर्ब ७४ करोड १८ लाख ४९ हजार रुपैयाँको व्यवसाय गरेका छन् […]

नेको इन्स्यारेनसले हकप्रद शेयर जारी गर्ने अनुमति पायो

काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेको इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न आज पुस ९ गते अनुमति दिएको हो । सेबोनले नेको इन्स्यारेन्सलाई १:०.२५ अनुपादमा हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो । अब कम्पनीले आफ्ना शेयरधनीलाई १०० कित्ता बराबर २५ कित्ता हकप्रद शेयर जारी गर्नेछ […]

अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी : नेपालभर क्रिसमस मनाउँदै

काठमाडौं । यस क्रिसमसको सिजनमा, नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइज को अनुभव प्रदान गर्दैछ । डिसेम्बर २३ देखि २५ सम्म, काठमाडौं उपत्यकाका केहि भाटभटेनीहरुमा ग्राहकहरुले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी , नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्। “अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ […]

दराज १.१ न्यू इयर मेगा सेल, आकर्षक छुटसहित साढे २ करोडको भाउचर जित्ने मौका

काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगा सेल, १० पुस २०८१ देखि २१ पुस २०८१ सम्म चल्ने जानकारी दिइएको छ । यस मेगा सेल मार्फत नयाँ बर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई नि:शुल्क […]

१४ अंकले बढ्यो नेप्से, ५ अर्ब माथि कारोबार रकम

काठमाडौं । शेयर बजार लगातार दुई दिन बढेको छ । सोमबार बढेको शेयर बजार मंगलबार पनि दोहोरो अंकले बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५८ अंकले बढेर ४४९.१५ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट […]