भगवति हाईड्रोपावरले वितरण गर्यो ४ प्रतिशत बोनस शेयर
काठमाडौं । भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्षको ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । गत असोज १६ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको उक्त लाभांश नेप्सेमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । पुस २ गतेदेखि बोनस शेयर जम्मा गरिसकिएकाले आफ्नो खातामा शेयर जम्मा भए नभएको एकिन […]

