के ब्याजरद घट्दा ३७ अर्ब बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी गुमेको हो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी १६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी १ खर्ब ९७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.०८ प्रतिशत अर्थात् ३७ अर्ब ९४ करोड रुपैयाँले कम हो । […]

