एआई फोनः अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु, मूल्य एक लाख ६० हजार
काठमाडौं । अनर म्याजिक६ प्रोको नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ। पालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर म्याजिक६ प्रो प्रि–बुकिङ २१ मेदेखि ३१ मेसम्म खुल्ला रहने जानकारी दिएको छ। अनर म्याजिक६ प्रोकालो र एपी ग्रीन रंगहरु मा उपलब्ध हुनेछ जसमा एपी ग्रीन भेगन लेदर ब्याकको साथ आउँछ। यो फोन (१२+५१२) जीबी भेरियन्टमा उपलब्ध […]

