सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन २७ देखि २९ गतेसम्म, ७ जना भाग्यमानी ग्राहकलाई आकर्षक एसोसरिज प्याकेज !

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म “KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE” नारामा मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा […]

सात सयले महँगियो सुन

काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रति तोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको थियो। शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने घटेको […]

गोलभेडा, तनेबोडी घिउसिमिको मुल्य बढ्दा, अन्यको कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ७६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ । हिजो प्रति केजी औसत मुल्य […]

सिटिजन्स क्यापिटलको साधारणसभा हुँदै लाभांस पारित गर्ने

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भाद्र १७ गते एटिक मिटिङ्ग हल, ज्ञानेश्वरमा विहान ११ बजे सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने रकम तीन करोड दस लाख नगद लाभांश (लाभांश कर समेत) पारित गर्ने छ । सभाले आव २०८१\८२ को लागि […]

आँखुखोला जलविद्युतको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता […]

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । यतिबेला (आइतबार बिहान) बागमती र गण्डकी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ। देशका बाँकी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको बिभागले जनाएको   छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा […]

एनआईसी एशिया लघुवित्तको वितरणयोग्य मुनाफा  ४३ करोड ६० लाख

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको वितरणयोग्य मुनाफा ४३ करोड ६० लाख ३७ हजार रुपैयाँ रहेको छ। लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७ पैसा छ। यस्तै लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको […]

प्रभु इन्स्योरेन्सले बोनस शेयर वितरण गर्‍यो

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७९/८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त प्रस्ताव पारित गरेको […]

साताको सेयर बजार : कारोबार रकम पौने १३ अर्बले घट्यो

काठमाडौं । संसदमा अप्राकृतिक रुपमा सेयर बजार बढेको भनि सांसदहरुले सरकारसमक्ष प्रश्न उठाए सँगै शेयर बजार घटेको थियो , जसमा साताको सेयर बजार समेत प्रभावित बनेको देखिन्छ । यो साता सेयर बजारमा कारोबार रकम १२ अर्ब ७० करोड ८० लाख रुपैयाँले घटेको छ । यो साता कुल कारोबार रकम ८३ अर्ब ६० करोड ३० लाख […]

मिथिला लघुवित्तको नाफा पौने ५ करोड पुग्यो

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा पौने ५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ६०.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड ९५ […]