नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु पहिलो प्राथमिकता : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री वाग्लले ग्रे लिस्टले अन्तर्राष्ट्रिय बदनामी भएको र लगानीको वातावरणमा नकारात्मक असर परेको बताउँदै यसबाट बाहिर निस्कुन पर्ने बताएका हुन् । ग्रे लिष्टबाट बाहिर ल्याने सवालमा कागमजमा मात्रै कुरा गर्ने बाहिर नल्याउने भन्ने परेको छ। […]

