मापदण्ड विपरितका काठमाडौंका चार ट्रयाल सेन्टर बन्द
काठमाडौं । सवारीचालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा (ट्रायल) लिइने ड्राइभिङ स्कुलहरु नै मापदण्ड विपरित रहेको र सेवाग्राहीबाट मनलाग्दी शुल्क उठाउने गरेको पाइएपछि सरकारले ट्रायल सेन्टरबाट हुने ट्रायल परीक्षा बन्द गरिएको छ । ट्रायल सेन्टरहरुले मनोमानी रुपमा शुल्क उठाउने तथा पूराना सवारीमार्फत प्रयोगात्मक परीक्षा लिने गरेको समाचार सार्वजनिक भएपछि राष्ट्रिय सतर्कता केन्द्रले यसबारे चासो लिएको […]

