भौतिक पूर्वाधार मन्त्रालय १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालय १ खर्ब ५३ अर्ब विनियोजन गरिएको छ । जसमाहुलाकी रामार्गलाई कालोपत्र र पुल निर्माण गरिने बताइएको छ । साथै उत्तर दक्षिण कर्णाली करिडोरको लागि ४ अर्ब ४३ करोड विनिवयोजन, नागढुगाँ स्तारउन्नित गरिने, भेरी कोरीडोर , ढोरपाट करिडोरको सुधार गरिनेछ , रसुवा स्याप्रवेसीको लागि १ अर्ब बजेट विनोजिन गरिएको छ । […]

