सञ्चार मन्त्रालयको बजेट ७ अर्ब ३५ करोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोज गरिएको छ। । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार