१ अर्ब ६० करोड महिला बालबालिका मन्त्रालयलाई

काठमाडौं । महिला बालबालिका मन्त्रालयलाई १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ । परिचय पत्र प्राप्त अपागंताका लागि स्वास्थ्य बिमा प्रदान गरिने छ , दलित समुदायको सशक्तिकरणको लागि विकास प्राधिकरण निर्माण गरिने छ , दलित समुदानयको सीप प्रयोग र रोजगारीको लागि २० करोड बढी बजेट विनियोजन गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार