शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन
काठमाडौं । विद्यालय तहमा प्रदान गरिने सबैभ छात्रवृत्तिको लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । विद्याथीको क्षमता अनुरुप करियर काउन्सलिङ कार्यक्रम सञ्चालन गरिनेछ , भुगोल जनसंख्याका लगायतका आधारमा विद्यालयको रेखांकन गरिएको छ । पाँच सय विद्यालयमा शौचालय निर्माण गरिनेछ , विद्यालयलाई धारा निर्माण गरिने छ । स्टार्ट अप उद्यमीको सहकार्यमा १२ कक्षा उत्तिर्णलाई सीपमुलक […]

