स्वरोजगार लघुवित्त वित्तिय संस्थाले १००% हकप्रदका लागी तोक्यो एकदिन बुक क्लोज
इक्विटी नेपाल – काठमाडौँ : स्वरोजगार लघुवित्त वित्तिय संस्थाले जारी गर्न लागेको शत प्रतिशत हक्प्रद्को लागि आगामी असार २८ गते एक दिनका लागी बुक क्लोज गर्ने भएको छ। लघुवित्तको हाल कायम चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार ७ सय ६० रुपैयाको १:१ अनुपातमा (शत प्रतिशत ) अर्थात् १२ करोड २४ लाख ९७ हजार ७ सय ६० […]

