५५३ जनालाई लालपुर्जा वितरण

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा वितरण गरेका छन् । मन्त्री अधिकारीले सोमवार रुपन्देहीको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउब्लकहरुको नापी नक्सा पुरा भएका ५५३ वटा लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा पाएपछि जेष्ठ नागरिक, […]

द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छ: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटमा ढकालले नेपाल र थाइल्यान्डबीचको मित्रता र सहकार्यको लामो इतिहास रहेको र […]

अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न […]

पौने ४ अर्बले कारोबार रकम बढ्दा यस्ता छन् २० वटा बढी कारोबार हुने कम्पनी

काठमाडौं । लगातर बढेको सेयर बजार करेक्सन भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.६८ अंकले घटेर ४८२.१५ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै सोमबार ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको […]

२० अंकले नेप्से घट्दा कारोबार रकम भने पौने ४ अर्बले बढ्यो

काठमाडौं । लगातर बढेको सेयर बजार करेक्सन भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.६८ अंकले घटेर ४८२.१५ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै सोमबार ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको […]

ऊर्जा मन्त्री खड्काले स्काउटको ६ करोड ६९ लाख भाडा तिरेनन्, छानबिन गर्न संसदिय समितिको माग

काठमाडौं ।  नेकपा माओवादीका सांसद विमला सुवेदीले नेपाल स्काउटको जग्गा तथा भवन लिजमा लिएर भाडा नतिर्ने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई छानबिनको दायरामा ल्याउन माग गरेकी छिन्। विगतमा पूर्व गृहमन्त्री आवद्ध रहेको संस्थाले ऋण लिएको विषयमा सांसदहरुले संसदिय छानबिन बनाएकाले वर्तमान मन्त्रीले पनि भाडा नतिरी राज्य दोहन गरेकाले छानबिनको दायरामा ल्याउनु पर्ने बताइन्। […]

राष्ट्र बैंकका कार्यकारी निर्देशक र निर्देशकको सरुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कार्यकारी निर्देशक र निर्देशकहरुको विभाग परिवर्तन गरिएको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले साउन १३ गते आइतबार दुई/दुई कार्यकारी निर्देशक र निर्देशकहरुलाई सरुवा गरेको छ। भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ। आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना […]

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको एफपीओ साउन १६ गते बुधबार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी गरेको छ । कम्पनीको एफपीओमा अन्तिम दिनसम्म ५१०.१३ गुणाबढी आवेदन परेको छ । कम्पनीको एफपीओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको […]

बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै

काठमाडौं । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ । यसअघि काठमाडौं उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । प्रमुख व्यापारिक नगरीका रूपमा परिचित बनेपामा गत असार १६ गते स्थापित […]

लघुवित्तमा जम्मा भएको रकम मोबाइल बैंकिङ/एसएमएस बैंकिङ मार्फत ग्राहकलाई जानकारी गराउनु पर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकको खातामा जम्मा भएको रकम मोबाइल बैंकिङ/एसएमएस बैंकिङ जानकारी गराउनु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यस अघि ग्राहकले नगद वा चेकबाट खातामा रकम जम्मा गर्दा सोको सिस्टम प्रिन्टेड प्रमाण भौचरमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था थियो। […]