आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली […]

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनियमदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ […]

फिफा विश्वकप २०२६: भोलि क्यानडा र बोस्निया तथा अमेरिका र पाराग्वे भिड्दै

काठमाडौं ।फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा जारी रहने क्रममा भोलि समूह ‘बी’ र समूह ‘डी’  का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। भोलिको पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत आयोजक राष्ट्र क्यानडाले बोस्निया एण्ड हर्जगोभिना  को सामना गर्नेछ। नेपाली समय अनुसार भोलि बिहान १२:४५ बजे (००:४५) सुरु हुने यस खेलमा क्यानडा घरेलु मैदानमा हुने छ […]

काभ्रे बस दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर २, बुच्चाकोटमा एक यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको दुखद निधन भएको छ भने १६ जना यात्रु घाइते भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, मिति २०८३ जेठ २९ गते दिउँसो करिब २:१५ बजे बा. ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो। […]

रूस – युक्रेन आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु

काठमाडौं । रूसी र युक्रेनी सीमा क्षेत्रहरूमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताइएका छन् । किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा ब्रायन्स्कको सीमावर्ती क्षेत्रमा दुई जना सर्वसाधारणको मृत्यु भएको कार्यवाहक गभर्नर एगोर कोभालचुकले टेलिग्राम मार्फत जनाइएको छ । युक्रेनको सीमा वर्ती क्षेत्र सुमीमा भएको ड्रोन आक्रमणकोमा आश्रयमा जाँदै गर्दा रेल स्टेशन […]

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटि प्रा.लि. बिच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटि प्रा.लि. अन्तर्गत देशभर रहेका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेण्ट तथा क्याफेहरुले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम बैंक नेपाल बैंक लिमिटेडमा […]

दीपक भट्ट, शुलभ, र शाहिल अग्रवालसँग ४२ करोड १४ लाख बिगो माग, ६ बर्ष कैद सजाय माग (सूची सहित)

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय अन्तर्गतको कसुर, बीमा सम्बन्धि कसुर, धितोपत्र कारोवार सम्वन्धि कसुर  र बैंकिङ्ग कसूरको आरोपमा थुनामा रहेका दीपक भट्ट, सुलभ अग्रवाल र फरार रहेका  सुलभ अग्रवालसँग  बैंकिङ कसुर सम्वन्धि मुदामा  बयालिस करोड चौध लाख अठासी हजार आठ सय सात रुपैँया बिगो दाबी माग गरेको छ । नेपाल सरकार बादी भएको […]

युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

काठमाडौं । भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी (सिजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान सुरु गरेको छ । अभियानको सुरुआतस्वरूप बिहीबार पश्चिमी भारतीय सहर पुणेमा सयौँ विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए र यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको […]

अमेरिका र इरानबिच सम्भावित सम्झौतामा हस्ताक्षर  गर्ने तयारी

काठमाडौं । अमेरिका र इरानबिच सम्भावित सम्झौतामा हस्ताक्षर समारोह स्विट्जरल्याण्डको जेनेभामा हुने सम्भावना रहेको कूटनीतिक स्रोतहरूले बताएका छन्। तीन जना स्रोतहरूले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । स्रोतका अनुसार समारोहमा अमेरिकी उपराष्ट्रपति जे।डी। भान्स पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग महान् सम्झौता नजिकिएको दाबी गर्दै केही दिनभित्रै […]

अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

काठमाडौं ।  शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज […]