प्रतिनिधिसभ बैठक आज बस्दै, ३ वटा विधेयक प्रस्तुत गर्ने

काठमाडौं । प्रतिनिधिसभ बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल […]

अनाधिकृत रुपमा घुम्ती व्यापार गर्न नपाइने

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी […]

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ऋणपत्रमार्फत २० अर्ब रुपैयाँ बजारबाट झिक्न कागेको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’ मार्फत उकत रकम संकलन गर्न लागिएको हो । यसको लागि राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तिय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न मागेको थियो । बजारमा तरलता तत्काल घट्ने नदेखिएपछि राष्ट्र […]

पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल

काठमाडौं । आगामी सेप्टेम्बर २३ देखि सुरु हुन लागेको पोखरा–दुबई हवाई उडान सेवालाई दिगो र नियमित बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबिच छलफल भएको छ। आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु […]

पल्लभी लुब्रिकेन्ट्सको ८ लाख कित्ता माथि शेयर बिक्रिमा

काठमाडौं । पल्लभी लुब्रिकेन्ट्स लिमिटेडको ८ लाख ४६ हजार ८ सय ३० कित्ता संस्थापक शेयर  बिक्रिमा रहेको छ ।  कम्पनीका हाल कायम शेयरधनी मध्ये इम्पिरियल इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको  २ लाख ८२ हजार १ सय ८० कित्ता प्रभाकर वियानीको नाममा रहेको १५ हजार कित्ता – सबिन श्रेष्ठको नामाम रहेको १ हजार कित्ता सिक्मा क्यापिटल प्रा.लिको […]

इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो

काठमाडौं । दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ । राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै […]

माउण्ट एभरेष्ट पावर डेभलपमेष्ट लिमिटेडको शेयर रजिष्टरमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेष्ट लिमिटेडको शेयर रजिष्टरमा मुक्तिनाथ क्यापिटल नियुक्त बएको छ । शेयर रजिष्टरर नियुक्त मुक्तिनाथ क्यापिटलले माउण्ट एभरेष्ट पावर डेभलपमेष्ट लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने , रोक्का राख्ने लगायतका शेययरवालाहरुको लगत अध्याबधिक गरि राख्ने सम्बन्धी सम्पुर्ण कार्य गर्ने छ ।

युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते

काठमाडौं । युनाईटेड अजोड इन्योरेन्सले ३२ औ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ८३ औं संचालक समितिको बैठकले असार ३१ गते अम्रपाली ब्याके्वट भाटभटेनीमा बिहान १०ः३० बजे बोलाएको हो । इन्योरेन्सले सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०५१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०८१/८२ को वासलात, नाफा नोक्सान […]

विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान

काठमाडौं । विजय लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो । लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको वित्तिय विवरण एजीएमबाट अनुमोदन गर्ने र आगामी साधारणसभाको लागि गर्ने निर्णयहरु उपर रहेर छलफल गर्ने भएको छ […]

अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको असार ३० गतेका लागि आफ्नो साधारणसभा आह्वान गरेको हो । साधारण सभा असार ३० गते मंगलबार समय विहान ११ बजे ताम्राकार पार्टी प्यालेसमा सुरु हुने छ । सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, आ.व. […]