युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते
काठमाडौं । युनाईटेड अजोड इन्योरेन्सले ३२ औ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ८३ औं संचालक समितिको बैठकले असार ३१ गते अम्रपाली ब्याके्वट भाटभटेनीमा बिहान १०ः३० बजे बोलाएको हो । इन्योरेन्सले सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०५१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०८१/८२ को वासलात, नाफा नोक्सान […]

