रिज लाइन इनर्जीका ७१ हजार १०० कित्ता शेयरको लक–इन अवधि सकिदै
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाअनुसार सामूहिक लगानी कोषले प्राथमिक निष्कासन (आईपीओ) मार्फत प्राप्त गरेको धितोपत्रको लक–इन अवधि योजनाको निर्धारित समयावधि बाँकी ६ महिनाभन्दा कम भएमा बाँडफाँड भएको मितिदेखि […]

