हिमालयन रिलाई प्रिमियममा आईपीओ निष्कासन अनुमति दिनु कानूनविपरीत : सर्वोच्च

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्कासन गर्न दिइएको अनुमति कानूनसम्मत नभएको सर्वोच्च अदालतले ठहर गरेको छ। नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिँदा कानूनी व्यवस्थाको पालना नभएको फैसला सर्वोच्चले गरेको हो । यससम्बन्धी मुद्दामा सर्वोच्चले २०८३ वैशाख १५ गते आदेश दिएको थियो। उक्त […]

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कुन ब्राण्डले के-कस्ता विशेषतायुक्त सवारी साधान सार्वजनिक गर्दै छन् ?

काठमाडौं ।नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटिमण्डपमा श्रावण २६ देखी ३१ सम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा नेपालको विद्युतीय अटोमोबाइल कम्पनीले बिभिन्न नयाँ मोडलका चार पाङग्र सवारी साधनको सार्वजनिकीकरण गर्न लागेका छन् । नाइमा (NAIMA) नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै  नेपालमा चारपाङ्ग्रे सबारी साधनको डिलरसिप लिएर बिक्रि बितरण […]

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छः एनसीसी अध्यक्ष अग्रवाल

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् । सनवे कलेजद्वारा आयोजित ईनोभेसन फेस्ट २०२६को उद्घाटन समारोहमा बिशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, […]

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रममा उनले वन र पर्यावरणको संरक्षणबिना मानव अस्तित्व नै सङ्टमा पर्ने उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् । […]

महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकाताले प्रदान गर्ने प्रतिष्ठित ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ। बैंकले ग्राहकलाई आधुनिक, सुरक्षित तथा सहज बैंकिङ सेवा उपलब्ध गराउँदै आएको योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेको जनाएको छ। गत वर्ष पनि बैंक ‘एसेट्स क्वालिटी’ विधाअन्तर्गत सम्मानित भएको थियो। जुलाई २४, २०२६ मा भारतको नयाँ दिल्लीमा […]

३१ पटक सगरमाथा आरोहण गरेका अनुभवी आरोही पासाङ शेर्पा भन्छन्- हिमाल जोगाउन प्रदूषण नियन्त्रण आवश्यक

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिससकेका छन् । कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनी चिनिन्छन् । पादावा शेर्पाको नामले समेत परिचित उनले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा ४३ पटक पाइला राखिसकेका छन् । […]

सामसङ इनोभेसन क्याम्पसले कोडिङ ग्र्याजुएटहरूलाई सम्मान

काठमाडौं । सामसङ इनोभेसन क्याम्पस (SIC) कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ र नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (AI) कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको छ। डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको SIC अन्तर्गतको कोडिङ र प्रोग्रामिङ कोर्सले विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव र उद्योग एक्सपोजर प्रदान गरेको थियो। […]

इक्रा नेपालद्वारा होङ्शी शिवम् सिमेन्टको रेटिङ यथावत्

काठमाडौं ।  क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले होङ्शी शिवम् सिमेन्टको  ६ अर्ब बराबरको अल्पकालीन कर्जा सीमाका लागि ‘A2+’ (ए-टु प्लस) रेटिङलाई यथावत् राखेको छ। इक्रा नेपालका अनुसार कम्पनीको बलियो सञ्चालन क्षमता, नगण्य ऋण दायित्व र उच्च ब्याज भुक्तानी क्षमताका कारण यो रेटिङ दिइएको हो। कम्पनीको कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात ०.४१ गुणामा […]

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

काठमाडौं । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ । वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । सौराहा, पटिहानी, जगत्पुर, मेघौलीलगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको व्यवसायीहरूले बताएका […]

इरानी जहाजमाथि आक्रमणको जवाफ दिने इरानको चेतावनी

काठमाडौं । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ । शनिबार भएको उक्त आक्रमणमा एक जना नाविकको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको इरानले जनाएको छ । रुस–युक्रेन युद्धको अन्तरराष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो । यसअघि युक्रेनी […]