बङ्गलादेशमा इस्लामवादी उम्मेदवारको चुनावी चुनौती
ढाका । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामवादी दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेद्वार शफिकुर रहमान यसअघि तीन पटक चुनाव लडेर पराजित भएका थिए । यसपटक भने उनी अन्ततः विजय हासिल गर्ने आशामा छन् । सन् २०२४ को जनविद्रोहपछि १५ वर्षसम्म सत्तामा रहनुभएकी प्रधानमन्त्री शेख हसिना अपदस्थ भएपछि बङ्गलादेशका मतदाताहरूले पहिलो पटक बिहीबार मतदान गदैछन् । सो […]

