सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कानुन उल्लङ्घन गर्ने तीन ब्रोकर कम्पनीहरुलाई कारबाही गर्दै जरिवाना गरेको छ। सम्पत्ति शुद्धीकर निवारण ऐन, २०६४ अन्तर्गत ग्राहक पहिचानसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको निष्कर्षसहित बोर्डले सिप्ला सेक्युरिटिज प्रालि, श्रीकृष्ण सेक्युरिटिज लिमिटेड र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई कारबाही गरेकाे हाे । सेबोनका अनुसार सिप्ला सेक्युरिटिज प्रालिलाई […]

