त्रिभुवन विश्व बिध्यालय सहित ८ बिश्चबिध्यालयको उपकुलपति बन्न आबेदन दिएका २१८ मध्ये १८८ जनाको आवेदन स्वीकृत
काठमाडौं । त्रिभुबन विश्व बिध्यालय सहित ८ विश्वबिध्यालयका उपकुलपति छनौट गर्न गठित छनौट समितले यी विश्वबिध्यालयमा उपकुलपतिको लागि आवेन दिएका २१८ मध्ये १८८ जना योग्य उमेद्वारको दरखास्त स्वीकृत गरेको छ छनौट समितिले बिज्ञ समुह बनाएर कार्ययोजन सहितका गतिबिधिक मूल्याङ्कन गरेर सुची प्रकाशन गरेको हो । सरकारले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, […]

