५ वटा सार्वजनिक संस्थानहरुको नोक्सानी उच्च, नेपाल वायुसेवा निगम सबैभन्दा घाटामा

काठमाडौं । सरकारको लगानी रगेको सार्वजनिक संस्थानमध्ये पाँच संस्थान उच्च नोक्सानमा रहेका छन् । उच्च नोक्सानमा रहेका संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल दुग्ध विकास संस्थान रहेका छन् । कुल नोक्सानमध्ये यी पाँच संस्थानको हिस्सा ५१.३८ प्रतिशत रहेको छ । अघिल्लो समीक्षा अवधिमा […]

मानव अधिकार अयाोगले जेनजी प्रर्दशनकारीहरु माथि  उठायो प्रश्न :शान्तिपूर्ण प्रदर्शन हो भनि बानेश्वरतर्फ प्रहरीको ब्यारिकेड तोड्दै किन गए प्रदर्शनकारीहरु ? (प्रतिवेदन सहित)

काठमाडौं । राष्ट्रिय मानवअधिकार अयाोगले भदौ २३ गते भएको नवयुवा (जेनजी) प्रदर्शन शान्तिपूर्ण भनिएको प्रदर्शनलाई लिएर प्रश्न उठाएको छ । बुधबार आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । आयोगले आफनो प्रतिवेदनमार्फत् भनि प्रश्न गरेको छ । २०८२ साल भाद्र २३ गते लगभग ९ बजेतिर जेनजीका अगुवा भनिने आव्हानकर्ताहरू रक्षा बि., जस्टिन […]

सार्वजनिक संस्थानमा सरकारको लगानी करिब ८ खर्ब, सरकारले पायो ८ अर्ब ३७ करोड लाभांश

काठमाडौं । नेपाल सरकारले सार्वजनिक संस्थानमा गरेको सेयर तथा ऋण लगानी निरन्तर बढ्दै ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । तर, यति ठूलो लगानीको प्रतिफलस्वरुप सरकारले प्राप्त गरेको लाभांश भने आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँमा सीमित रहेको देखिएको छ । अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक […]

सार्वजनिक ऋणको खर्च २ खर्ब माथि, ऋण लिएर ऋण तिनुपर्ने अवस्थामा सरकार

काठमाडौं । सार्वजनिक ऋणको खर्च २ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्दा २ खर्ब माथि पुगेको अर्थ मन्त्रालयले ज नाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लले बुधबार दुवै सदनमा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०८२/८३ अनुरुप चालु आर्थिक वर्षको फागुनसम्म सार्वजनिक ऋणको साँवा तर्फ रु. १ खर्ब ९४ अर्ब २० करोड […]

लघु जीवन बीमा कम्पनीले वैशाखसम्म ९६ करोड बीमा शुल्क आर्जन

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले वैशाखसम्म ९६ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीनवटा लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा कुल ८ लाख २९ हजार २११ वटा बीमालेख जारी गरी सो रकम आर्जन गरेका हुन्। सञ्चालनमा रहेका ३ लघु जीवन […]

Ncell receives ISO 9001 and ISO 14001 certifications, reinforcing commitment to quality and environmental excellence

Kathmandu, May 27 ,Ncell has successfully obtained the prestigious ISO 9001 and ISO 14001 certifications. These internationally recognized standards highlight the company’s dedication to delivering consistent, high-quality services while minimizing its environmental impact. ISO 9001 is the global benchmark for Quality Management Systems (QMS), ensuring organizations maintain processes that reliably meet customer and regulatory requirements. […]

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । यी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरूले कम्पनीको सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेका छन् । आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू […]

संघ, प्रदेश र स्थानीय तहको कस्तो एकीकृत वित्तीय विवरण ?

काठमाडौं । तीन तहको सरकारको वित्तीय विवरणमा राजस्व संकलन सुधारोन्मुख रहेको छ । अर्थमन्त्रालयका अनुसार तीन तहको राजस्व संकलन बढेको बताइएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ प्रतिवेदन अनुसार  आर्थिक वर्ष २०८१/८२ मा तीन तहका सरकारको राजस्व सङ्कलन (समग्र सञ्चित कोष र विभाज्य कोषमा जम्मा भएको राजस्व) ११.४ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ८१ अर्ब […]

सरकारी वित्त ५८ अर्बले घाटामा

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सार्वजनिक वित्तका अधिकांश परिसूचक मिश्रित रहेका छन्। यस अवधिमा संघीय सरकारको राजस्वमा सामान्य वृद्धि भएको छ। संघीय खर्च बढे पनि पूँजीगत खर्चमा सुधार हुन सकेको छैन। सरकारको बजेट घाटा बढेको छ भने राजस्व बचत घटेको छ। यस अवधिमा संघीय सरकारको वित्त सन्तुलन रु. ५८ अर्ब १ […]

प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी ५.७ प्रतिशतले बढ्ने

काठमाडौं ।  चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानीमा वृद्धि हुने भएको छ । प्रतिव्यक्ति आम्दानी स्थिर रहँदा प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानीमा भने वृद्धि हुने बताइएको हो आर्थिक सर्वेक्षण २०८२/८३ प्रतिवेदन आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति राष्ट्रिय आय र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय दुवैमा सामान्य वृद्धि भएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय […]