राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै, कर्जा वितरणलाई प्राथमिकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी अािर्थक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले कर्जा वितरणलाई प्राथमिकतामा राख्दै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । ब्याजदर करिडोर भित्र रही कर्जा वितरणलाई प्रोत्साहन गर्नेतवरबाट मौद्रिक नीति ल्याउने तयारी रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए । बैंकिङ प्रणालीमा तरलता भएको […]

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

काठमाडौं ।   चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन  । नवनियुक्त उपाध्यक्ष खत्रीले आज  शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलबाट  नियुक्तिपत्र लिएका हुन । यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व […]

ब्याजदर सीमाभित्र राख्न सफल : मौद्रिक नीति समिक्षा (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर सीमाभित्र राख्न सफल भएको जनाएको छ । मंगलबार आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको हो । मौद्रिक नीति समिक्षामार्फत् राष्ट्र बैंकले  ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा बीचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले ब्याजदर करिडोरलाई थप […]

सईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार […]

रेमिटेन्स वृद्धि हुँदा तरलताले निरन्तरता पायो : मौद्रिक नीतिको समीक्षा  (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाहबाट भित्रिएको रकम वित्तीय प्रणालीमा थपिँंदै जाने तर कर्जा प्रवाह र लगानीमा अपेक्षित वृद्धि नहुँदा अधिक तरलताको स्थिति निरन्तर कायम भई मौद्रिक व्यवस्थापन दबाबमा रहेको जनाएको छ । मंगलबार आर्थिक वर्ष २०८२ /८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सो कुरा बताएको हो । जुन मौद्रिक नीति […]

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाइ

काठमाडौं । निर्वाचन आयोगले कार्यवाहक प्रमुख  रामप्रसाद भण्डारीको बिदाइ गरेको छ । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले आयोगको गरिमा अभिवृद्धि गर्न खेलेको भूमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गरे। प्रवक्ता भट्टराईले उनलाई एक मृदुभाषी, कानुनविद् र कठिन परिस्थितिमा मार्गनिर्देशन गर्ने अभिभावकका रूपमा चित्रण गरे । राष्ट्रलाई संकट परेका विभिन्न परीक्षाहरूमा उनले आफ्नो […]

सरकारको कृषिमा लगानी फलदायी हुँदै, वार्षिक औसत ४.३ प्रतिशतको वृद्धि

काठमाडौं । सरकारले कृषिमा गरेको लगानी फलादायी भएको पाइएको छ । समग्र कृषि उत्पादक मूल्य सूचकाङ्क आर्थिक वर्ष २०७०/७१ को तेस्रो त्रैमासिकमा १०५.६३ रहेकोमा आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा वृद्धि भई १५०.२० पुगेको छ । यो १३ वर्षको अवधिमा भएको ७३.५ प्रतिशतको संचित वृद्धि हो यसले वार्षिक रूपमा लगभग ४.३ प्रतिशतको औसत वार्षिक चक्रवृद्धि […]

तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८२८३ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान गरेको छ । आधारभूत मूल्यमा तयार गरिएको मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यो वृद्धि अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अनुमान गरिएको  हो। प्रारम्भिक अनुमानअनुसार विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण […]

१४सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपालि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला  १४ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २  लाख ८८ हजार  रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोल २ लाख ८९  हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज, चाँदी पनि ३० रुपैयाँले घटेको […]

२५ अर्वको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८४ ड’ जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बुधबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८४ […]