८.८१ अंकले बढ्यो नेपसे, कारोबार रकम पनि वृध्दि
काठमाडौं । नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको १ करोड २ लाख २५ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १९ करोड २६ लाख रुपैयाँले घटेको हो । बुधबार कारोबार रकम ४ […]

