घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ थियो । त्यस्तै,चाँदी पनि २७० रुपैयाँले घटेको […]

