एशियन लाइफले कमायो २६ करोड बढी नाफा, अन्य सूचक कस्ता ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अवधिमा २६ करोड बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिकस (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २६ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशतले नाफा बढाएको छ । गत […]

