ब्रिटिस काउन्सिल नेपालद्धारा उत्कृष्ट साझेदारको घोषणा
काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत नेपालमा आइइएलटिएसका लागि महत्वपूर्ण योगदान गरेका साझेदारहरुलाई सम्मान गर्दै ५ फेब्रुअरी २०२६ मा उनीहरुको सहभागितामा उत्कृष्ट साझेदारको घोषणा समारोह सफलतापूर्वक आयोजना गरेको छ । नेपालमा आइइएलटिएस प्रवद्र्धन गर्न गरिएको साझेदारी र कार्यसम्पादनका लागि उत्कृष्ट योगदान गरेका साझेदार संस्थाहरुलाई सम्मान गर्न आयोजित समारोहमा अग्रणी शैक्षिक […]

