एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्तो ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा खुद नाफामा उछाल आएको छ। कम्पनीको खुद नाफा ४२ लाख रुपैयाँबाट ३४६ प्रतिशतले बढेर १ करोड ८८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको पुुस मसान्तसम्म कम्पनीको आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको […]

