नेपाल लाइफ ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ गोल्ड अवार्डबाट सम्मानित
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको अवसरमा नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा काठमाडौँस्थित होटेल याक एन्ड यतीमा आयोजित एक विशेष समारोहका बिच उक्त प्रतिष्ठित अवार्ड नेपाल लाइफ इन्स्योरेन्स […]

