बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । आज बुधबार सुन र  चाँदी दुबैको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, हिजो १ लाख ३६ हजार ९ सय ५० मा कारोबार भएको  […]

प्रभु बैङ्कको संस्थापक सेयर बिक्रीमा  

काठमाडौं । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी, व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले  लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं, मार्फत शिलबन्दी बोलकबोल गर्नु पर्नेछ । शिलबन्दी बोलकबोलमा भाग लिने सेयर खरिदकर्ताले २०८१/०२/१६ गते देखी २०८१/०३ /१८ गते ३ बजे सम्म आबेदन दिन सक्नेछन् । सेयर […]

आगामी केही दिन तराईका भू-भागहरूमा गर्मी बढ्ने, तातो हावा बहन सक्ने

काठमाडौं । आगामी केही दिन सम्म देशभरको तापक्रमक तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । तराइ मधेका  भू-भागहरूमा आगामी ३ दिन (२०८१ जेठ १६ गते देखि २०८१ जेठ १८ गते) सम्म तातो हावा (Hot Wind) तथा तातो लहर (Heat wave)  को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले […]

यी हुन् बजेटका मुख्य ब्यबस्था, बॅुदागत रुपमा

काठमाडौं । आर्थिक बर्ष २०८१\०८२ को लागि सरकारले संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत गरेको बजेट का मुख्य बुँदाहरु यसप्रकार रहेक छन् आर्थिक वृद्धि ६ प्रतिशत, मूल्य वृद्धि ५.५ प्रतिशत प्रक्षेपण सरकारले आगामी आर्थिक वर्ष १ अर्बको अनुसन्धान तथा विकास कोष स्थापना गर्ने । वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र […]

रक्सीमा सरकारले कर बढायो, कुनमा कति

काठमाडौं । सरकारले मदिरामा कर बढाएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक विद्येयकमा मदिरामा ६० रुपैयाँसम्मको कर बढाइएको छ। आर्थिक विद्येयकमा ४८.५ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर १८ सय ६० रुपैयाँ अन्तःशुल्क लगाइएको छ हालको दर १८ सय भन्दा ६० रुपैयाँ बढी हो । ४२.८ प्रतिशत अल्कोहल भएको मदिरामा ४५ रुपैयाँ बढेर १३९० […]

सार्वजनिक यातायात र निजी सवारीमा सडक निर्माण दस्तुर बढ्यो, सवारी अझै महँगिने

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा प्रयोग हुने सवारी र निजी सवारीमा सडक निर्माण दस्तुर (आरडीएफ) बढाएको छ। सरकारले सार्वजनिक यातायातका साधन र निजी सवारीमा समान ९ प्रतिशत आरडीएफ कायम गरेको छ। सार्वजनिक यातायातमा २ प्रतिशत विन्दु र निजी सवारीमा १ प्रतिशत विन्दुले आरडीएफ बढाइएको हो। यस अघि सार्वजनिक यातायातमा मूल्यको ७ प्रतिशत आरडीएफ लाग्दै आएको […]

ईभी कर २० प्रतिशत विन्दुसम्म बढ्यो, यस्तो छ नयाँ दर

काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी)को करको दर हेरफेर गरेको छ। अर्थमन्त्री वर्षमान पुनले किलोवाटका आधारमा निर्धारण हुने करलाई निरन्तर दिँदै भन्सार र अन्तशुल्क हेरफेर गरेका छन्। शक्तिशाली मोटर प्रयोग हुने ईभीमा भन्सार शुल्क २० प्रतिशत विन्दुले बढाउँदा अन्त शुल्क भने १० प्रतिशत विन्दुले घटाइएको छ। ५० किलोवाट क्षमताको ईभीमा ५ प्रतिशत विन्दुले भन्सार महसुल […]

सहकारीको रकम अपचलनबारे छानबिन गर्न ७ सदस्ययीय संसदीय समिति गठन

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकबाट  सहकारीको रकम अपचलनबारे छानबिनका लागि संसदीय समिति गठन भएको छ । छानबिन समिति ७ सदस्यीय  रहेको छ । समितिले सहकारीका विषयमा छानबिन गरि कार्बाहि सिफारिस गर्ने छ  । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल ,माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका […]

बजेटमा सूचना तथा प्रविधि

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा समावेश सञ्चार तथा सूचना प्रविधि क्षेत्रका क्षेत्रले उच्च प्राथमिकता प्राप्त गरेको छ। सरकारले बजेट मार्फत सूचना प्रविधि दशक घोषणा गर्दै ३० खर्बको आईटी निर्यात गर्ने योजना बनाएको छ। नीतिगत व्यवस्था: सूचना प्रविधिमा आएको क्रान्ति, कृत्रिम बौद्धिकताको बढ्दो प्रयोग र ज्ञानमा आधारित अर्थतन्त्रको विकास भइरहेको सन्दर्भमा नेपालको […]

बजेटले पर्यटन क्षेत्रमा उत्साह त ल्यायो, तर करका समस्या समाधान भएन

अजित बस्नेत (देशबन्धु) सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने आशा देखाएको छ । त्रिभुवन विमानस्थलको दोस्रो टर्मिनल निर्माण, निजगढ विमानस्थलको लगानी ढाँचा तयारी सक्ने, निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने जस्ता घोषणा गरेको छ […]