रोस्टरको अवधि बढाउन माग गर्दै इपिएस परीक्षा पास गरेकाहरूको माइतीघरमा विरोध प्रदर्शन
काठमाडौं । दुई वर्षअघि ईपीएस प्रणालीमार्फत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका युवाहरूले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । भाषा तथा सीप परीक्षण पास गरे पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आन्दोलनरत युवाकाअनुसार विगत ७ महिनादेखि निरन्तर आन्दोलन गर्दै आए पनि सम्बन्धित निकायले समस्या समाधानतर्फ […]

