सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा । पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस ९एचपीभी० विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय सिरहाकी खोप निरीक्षक सुनिता कँडेलका अनुसार पहिलो चरणमा यही माघ २५ देखि आगामी फागुन २ गतेसम्म आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा आगामी फागुन […]

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकपडेब्यु

काठमाडौं ।  प्रख्यातएसियाली ब्रान्ड डेभिल्सले नेपालीक्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहनगर्दैनयाँअभियान सार्वजनिक गरेको छ। “डेभिल्स खाउँ,मुम्बई जाउँ”नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षीबन्ने दुर्लभ अवसर प्रदान गरिएको छ। यस अभियानअन्तर्गत, एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेलप्रत्यक्ष हेर्न सबै खर्च […]

सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

काठमाडौं । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हित प्रवद्र्धन तथा वृत्ति विकास गर्नका लागि स्थापना भएको नेपाल सहकारी पत्रकार समाज (सीजेएन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सीजेएनको सम्पन्न भएको १५ औं वार्षिक साधारण सभाले अर्जुन खतिवडाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित संस्थाको उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधव खड्का, सह–सचिवमा हिरा […]

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका थिए । जुन […]

सोमबारदेखि आइपीओ बिक्री खुला गरेको भुजुङ हाइड्रोपावर कस्तो छ ?

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सोमबार, माघ १२ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात, २० करोड रुपैयाँ बराबरको १०० […]

नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका १२० जना अभिकर्ताहरुलाई ईलामको फिक्कल स्थित होटल एकोम (Hotel […]

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ । बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी गरेपछि स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । “स्वास्थ्य बीमा गरे बापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै […]

३.०७ अंकले घट्यो नेप्से, कारोबार रकम भने १६ अर्ब नाघ्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ३.०७ अंकले घटेको छ । बजार २७६९.०९ अंकमा पुगेर बन्द भएको छ । ३३२ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ८८ वटाको भाउ बढेको छ भने १६५ वटाको घटेको छ । बाँकीको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख ४७ हजार ६७६ पटक कारोबार हुँदा […]

भन्सार नियमावली जारी गर्दै छौं : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भन्सार नियमावली जारी गर्ने तयारी भइरहेको बताएका छन् । नयाँ भन्सार ऐन आइसकेकाले त्यसको पूर्ण कार्यान्वयनका लागि सरकारले भन्सार नियमावली तर्जुमा गर्न लागेको बताए । ७४औं अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागमा सोमवार राजधानीमा आयोजित कार्यक्रममा खनालले नियमावली छिट्टै पास गर्ने तयारी भएको बताएका हुन् । उनले भने, ‘त्यसैका लागि […]

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् । सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा भ्रामक […]