नेप्से ४.९८ अकंले घट्यो
काठमाडौं । बुधबार नेप्से परिसूचक ४.९८ अकंले घटेको छ । बजार २५६१.०८ मा पुगेर बन्द भएको छ । यस दिन ३३८ वटा कम्पनी ५० हजार ६२६ पटकको कारोबार हुँदा ८३ लाख ८८ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा आज […]

