थिति बसाउने नाममा संविधान बाहिर नजान रास्वपालाई वर्षमान पुनको सुझाव
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ले थिति बसाउने नाममा चालिने सबै कदम विधिसम्मत र संविधानको परिधिभित्र रहेर अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन्। चितवनमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको […]

