मार्टिनेलीको इन्जुरी टाइम गोल, ब्राजिल अन्तिम १६ मा
काठमाडौं । गाब्रीएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जाापनलाई २–१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्टिनेलीले अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा निर्णायक गोल गरे । पाँच पटकको च्याम्पियन ब्राजिलले पहिलो […]

