राष्ट्रिय धान दिवसमा कांग्रेसको जोड: खाद्यान्नमा आत्मनिर्भर बन्न साझा प्रतिबद्धता आवश्यक
काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायबीच साझा प्रतिबद्धता आवश्यक रहेको जनाएको छ। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिमा बर्सेनि धान तथा चामलको आयात बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय धान दिवसलाई केवल उत्सवका […]

